Logo

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

Nepal Emblem

अन्य प्रकाशनहरू

निर्देशिका तथा पुस्तिकाहरू

ललितपुर पर्यटन निर्देशिका २०८१

ललितपुरका प्रमुख पर्यटकीय स्थलहरूको विस्तृत विवरण, नक्सा र सेवा प्रदायकहरूको जानकारी समावेश गरिएको निर्देशिका।

प्रकाशन मिति: २०८१ जेठ १५ पृष्ठ: १२० डाउनलोड गर्नुहोस्
पर्यटक गाइडहरूको लागि प्रशिक्षण पुस्तिका

पर्यटक गाइडहरूको लागि आवश्यक जानकारी, सेवा मापदण्ड र आचार संहिता समावेश गरिएको पुस्तिका।

प्रकाशन मिति: २०८० मंसिर १० पृष्ठ: ८० डाउनलोड गर्नुहोस्

अनुसन्धान प्रतिवेदनहरू

ललितपुरमा सामुदायिक पर्यटनको सम्भावना

ललितपुरका विभिन्न समुदायहरूमा आधारित पर्यटन विकासको सम्भावनाको अध्ययन गरिएको अनुसन्धान प्रतिवेदन।

प्रकाशन मिति: २०८० असोज ५ पृष्ठ: १५० डाउनलोड गर्नुहोस्
युवाहरूको पर्यटन व्यवसायमा संलग्नता

ललितपुरका युवाहरू पर्यटन व्यवसायमा कसरी संलग्न हुन सक्छन् भन्ने विषयमा गरिएको अध्ययन।

प्रकाशन मिति: २०७९ चैत्र २० पृष्ठ: ९५ डाउनलोड गर्नुहोस्

वार्षिक पत्रिका तथा बुलेटिनहरू

ललितपुर पर्यटन समाचार (२०८१ वार्षिक अंक)

पर्यटन कार्यालय ललितपुरले प्रकाशन गरेको वार्षिक पत्रिका जसमा वर्षभरिका प्रमुख गतिविधिहरू, उपलब्धिहरू र आगामी योजनाहरू समावेश गरिएको छ।

प्रकाशन मिति: २०८१ बैशाख १ पृष्ठ: ६० डाउनलोड गर्नुहोस्